• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

ताजा अपडेट

काठमाडौं, जेठ ८ गते । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सका लागि प्रदेश ३ बाट समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी बुधबार छनोट भएका छन् । प्रदेश नम्बर ३ खेलकुद परिषद्ले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा काठमाडौंका सिद्धार्थ तामाङ, भक्तपुरका रोमन थापा मगर, काठमाडौंका एदेन शाही र[.......]

पूरा पढ्नुहोस् »

 लमही, ५ वैशाख (रासस) :-  आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजदेखि दाङको बेलझुण्डी रङ्गशालामा एथ्लेटिक्स शुरु भएको छ ।           बेलझुण्डी रङ्गशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्सअन्तर्गत १०० मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुट खेल भएको छ । १०० मिटर दौडमा महिलातर्फ नेपाल आर्मीका सरस्वती चौधरीले स्वर्ण पद[.......]

पूरा पढ्नुहोस् »

 घोराही, २ वैशाख (रासस) ः आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बास्केटबल प्रतियोगिताको पाँचाँै दिन आज बिहान चार खेल भएका छन् ।           दाङको घोराही उपमहानगरपालिका–१८ सालघारीमा भइरहेको सो खेलमा महिला बास्केटबलअन्तर्गत प्रदेश ३, सुदूरपश्चिम, त्रिभुवन आर्मी र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।   &nbs[.......]

पूरा पढ्नुहोस् »

काठमाडौं : प्रथम मेयर कप सिन क्योकोसन कराते प्रतियोगितामा श्रवण प्रजाले स्वर्ण जितेका छन् । दक्षिणकाली नगरपालिका चाल्नाखेलमा भएको प्रतियोगिताको पुरुष ४५ केजी तौल समूहमा प्रजाले स्वर्ण जितेका हुन् । यो तौल समूहमा निरुतम प्रजाले रजत र निकेश स्याङताङले कांस्य जिते ।   नेपाल सिन क्योकोसिन कराते डो संघ चाल्नाखेलको आयोजनामा भएको प्रतियोगिताको ५० केजीमा जुगलीकुमार दास, सागर या[.......]

पूरा पढ्नुहोस् »

       विश्व तेक्वान्दोको तत्वाधानमा मा UK Sport / GBतेक्वान्दोको सहयोगमा Taekwondo Development Partnership Project Nepal अन्तरगत Taekwondo Training Camp for Athletes -2019 आज सातदोबाटो, ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा सम्पन्न भयो । यहि अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा ५० जना खेलाडीहरु सहभागी भएका थिए । यसअघि उक्त कार्यक्रम काठम[.......]

पूरा पढ्नुहोस् »

काठमाडौं, चैत २१ गते ।          जर्मनीमा भएको अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका सुमन तिम्सिना दोश्रो चरणमा पराजित भएका छन् ।             पुरुष एकल कातामा सुमनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका थिए । दोश्रो चरणमा त[.......]

पूरा पढ्नुहोस् »

काठमाडौं, चैत २१ गते ।          नेपाल सिन क्योकुसिन कराते संघ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।          प्रतियोगितामा पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जन[.......]

पूरा पढ्नुहोस् »

काठमाडौं, चैत १९ गते ।          धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् । फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन् ।          उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर प[.......]

पूरा पढ्नुहोस् »

       प्रथम एसियाली प्यासिफिक आईटीएफ तेक्वान्दो– डो स्कुल च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको सेलङगोर प्रस्थान गरेको छ ।          प्रतियोगितामा  सविना श्रेष्ठ, दिनेश भण्डारी, कुशन घर्ती मगर, भूपेन्द्र रोका मगर, विमल घर्ती मगर र विपिन श्रेष्ठले प्रतिस्पर्ध[.......]

पूरा पढ्नुहोस् »

       प्रो स्पोर्ट्सको आयोजनामा ‘जेन्टेलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।          प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रो स्पोर्ट्सकी कार्यकारी निर्देशक बागमती राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आ[.......]

पूरा पढ्नुहोस् »

अठाइसौं एसियन अल्पाइन चिल्ड्रन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ ।          मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रन्जित तथा महिलामा लक्ष्मी राई र पलिसा वज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रवीण कर्माचार्यले टिम प्रश[.......]

पूरा पढ्नुहोस् »

काठमाण्डौ  । थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।          नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्[.......]

पूरा पढ्नुहोस् »

       भारतसंग तीन टी– २० क्रिकेट श्रृंखला खेल्न नेपाली स्ट्यान्डिङ पुरुष क्रिकेट टोली शनिबार भारतको आग्रा जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे ।          खेलाडीमा रामप्रसाद खरेल (कप्तान), हेमबहादुर गुरुङ, प्रद[.......]

पूरा पढ्नुहोस् »

काठमाडौं, फागुन २४ गते          आयोजक मल्पीको ‘बी’ टिम र नामी चौथो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । मल्पी ‘बी’ ले ब्वाइज तथा नामीले गल्र्सतर्फ उपाधि जिते ।          बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइ[.......]

पूरा पढ्नुहोस् »

दोश्रो बुराफा युनिभर्सिटी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार थाइल्यान्डको चोन्बुरी प्रस्थान गरेको छ ।          मार्च ९ तारिखमा हुने प्रतियोगितामा विनोद बस्नेत, प्रवेश दवाडी, दिनेश राई, प्रज्ज्वल दवाडी, दीपक दुलाल, शैलेन्द्र घिमिरे, सन्तोष पौडेल, अनिल आले, राजेशकुमार तामाङ, उज्ज्वल श्रेष्ठ, निशा श्रेष्[.......]

पूरा पढ्नुहोस् »