• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

ताजा अपडेट

जनक पान्डेय/काठमाडौ :- बैदेशिक रोजगारीका सिलसिलामा हाल दक्षिण कोरिया रहेर  पनि आफ्नो तन मन लगाएर यहि नेपाली लोक संगित बजारको भिडमा छुट्टै किसिमको गीत लिएर उदाएका एक नव कलाकार हुन बहु प्रतिभाका धनी  सुमन चापागाई । बाल्यकालबाटै लोक संगीतमा रुची राख्ने चापागाई, उनले आफ्नो पहिलो लोकगीत  'पिपलुलाइ बर छ'  नामक एल्बम बजारमा लिएर नेपाली लोक संगीतमा पाइला अगाडी बढाएका छन । सु[.......]

पूरा पढ्नुहोस् »

साहित्य तथा पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउने बहुमुखी प्रतीभाका धनी सुजन बिश्वकर्मा भावुकको नयाँ साङ्गितीक कोसेली लोक गित “ए मेरो साथी” भर्खरै रिलीज भएको छ ।   सुजन बिश्वकर्मा भावुकको स्वर, शब्द, लय र अभिनय रहेको यो गितमा शान्तीश्री परिवारले श्वरमा सुरेश श्रेष्ठ र प्रनिता तामाङले अभिनयमा साथ दिनु भएको छ ।   पदम बि. सी. को एरेन्[.......]

पूरा पढ्नुहोस् »

सुन माया गीतको म्युजिक भिडियोको सफलता पछि गायक सुनिल खत्रीले मन तिमी बिना बोलको अर्को म्युजिक  भिडियो हालै सार्वजनिक गरेका छन् । हाईलाईट्स नेपालले you tube मार्फत बजारमा ल्याएको गीतको म्युजिक भिडियो अत्यन्तै राम्रो बनेको छ। शब्द सङ्गीत गायन र म्युजिक भिडियोको राम्रो तालमेलले भिडियो अधिकले मन पराउन सक्नेछन् ।   गीतमा शब्द सङ्गीत रश्मि रोक्काको रहेको छ भने भिडियो निर[.......]

पूरा पढ्नुहोस् »

मोडलिङ क्षेत्रमा केही गर्न तथा यस क्षेत्रमा आफुलाई स्थापित गर्न लागि परेकी  मोडल सोफिया लिम्बुको Portrait Videoभर्खरै Youtube मार्फत बजारमा ल्याएको छ।यस  भिडियोमा निर्देशन राजेस राउत ,  भिडियो सम्पादन तथा ड्रोन रुपेश महत र श्रृङ्गार निशुम सुब्बाले गरेका छन् ।

पूरा पढ्नुहोस् »

काठमाडौं,पौष १८ :-  विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को  नवौ संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “मिस ईकलेज २०१९” को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्दे[.......]

पूरा पढ्नुहोस् »

 पर्न दिन्नौं यो माटोमा । सिमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी ।। नेपालको स्वार्थ बाहेक केही हेर्दैनौँ हामी ... । यस्तो भावको मनै जिरिङ्ग बनाउने राष्ट्रिय भावको स्वदेश (गजल) गीत बिन्ध्यवासिनी म्युजिकको अफिसियल युट्युव च्यानलबाट आइतबार सार्वजनिक गरिएको छ । बर्दियाका श्रष्टाद्वय प्रभात सुवेदी र रकेश ओलीको सहकार्यमा यो सिर्जना ल्याइएको हो । पछिल्लो सम[.......]

पूरा पढ्नुहोस् »

गायक सुनिल खत्रीको सुन माया बोलको गीत सार्वजनिक (भिडियो सहित) गायक सुनिल खत्रीको सुन माया बोलको गीत सार्वजनिक भएको छ । रचना गोबिन्द प्रसाद उपाध्यायको रहेको छ भने सङ्गीत अनिस श्रेष्ठको रहेको छ । हरिस खनालको निर्देशनमा तयार भएको भिडियोमा मोडेल नग्मा श्रेष्ठ सङ्गै महेश्वर नेउपानेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई कन[.......]

पूरा पढ्नुहोस् »

गोरखा पालुङ्गटारका नव गायक कविराज ढकालको ‘ए परदेशी कान्छो’ बोलको दशैतिहार गित सार्वजनिक भएको छ  ‘कविराज ढकालको उत्कृष्ट शब्द सिर्जनामा प्रनिल गुरुगको लय अनि कविराज ढकाल सन्ध्या वुढा ‘काऊली बुढी’ र प्रनिल गुरुगको सुमधुर स्वरमा सजिएको छ भने बिमल अधिकारी र जुना माया गुरुगको धम्केधार अभिनय रहेको छ ।           [.......]

पूरा पढ्नुहोस् »

साहित्यमा निरन्तर कलम चलाउने बिगत लामो समयदेखि इटालीमा बसोबास गर्दै आएका गणेश आचार्यको शब्द संकलनमा रहेको यस आधुनिक गितमा गायक निलम राईले सुमधुर स्वर दिएका छन साथै इन्द्र गुरुङ्को लय रहेको छ  ।    गीत संगीतलाई नै लक्षीत गरि स्थापना गरिएको  NST (NEPALESE SINGING TOGETHER) नामक अनलाइन सांगीतिक संस्थासँग सहकार्य गर्दै निखिल उदासको लगानीमा निर्माण गरिएको म्यु[.......]

पूरा पढ्नुहोस् »

काठमाडौँ : बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी तथा गीतकार पुष्कर पन्तको शब्दमा रहेको नया गित "हे गौरी" चाडैनै दर्शक श्रोता माझ आउने भएको छ l गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको आवाज रहेको "हे गौरी" सम्पूर्ण नेपाली संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल हुनेमा गीतकार पुष्कर पन्त ढुक्क छन् l उक्त गितमा संगीत शंकर थापाको रहेको छ भने एरेन्ज डिजे एल एक्स पौडेलको रहेको छ[.......]

पूरा पढ्नुहोस् »

नब गयिका सुमित्रा माझीको स्वोर मा सजियको नयाँ गीत सार्बजनिक गरियको छ । उत्त गीत महिला हरुको महन चाड हरितालिका तिज लाई मध्यानजर गर्दै सर्बजनिक गरियको हो । तीज गीत यक्दमै  मौलिक शब्द र सङ्गित ले सजियको छ तिज को लहर आयो गीत को बोल रहेको छ यो गीत को शब्द सङ्गीत बिर्बल माझी ले गर्नु भयको छ र सुमित्रा माझिको स्वोर मा रहेको छ । अभिनय पार्वती माझी र बिना माझिले गर्नु भयको छ भने निर्देशन बिस्व माझी[.......]

पूरा पढ्नुहोस् »

ए पि वान (AP1)बाट प्रत्येक बिहिबार र शुक्रबार साँझ ८ बजे प्रशारण भइरहेको BOOGIE WOOGIE Dance Show मा प्रतिष्ठा पौडेल, रबिन भुजेल, सरोज मोक्तान, श्रृष्टि महर्जन, प्रगति पुन र कविता नेपाली गरी ६ जना छनोट भइसकेका छन । तीन हजार भन्दा बढीको अडिसनबाट शुरु भएको उक्त प्रतियोगितामा शुरुमा १८ जना छनोट भएका थिए ।  

पूरा पढ्नुहोस् »

गायिका इन्दिरा भट्टराई र गायक भुबन प्रकाशको युगल स्वरमा मिठो लोकभाका ‘ माछी त खोली लेउमा’ भिडियो सहित सार्वजनिक भएको छ ।यो गीतमा भाका सुहाउदो शब्द कोरेका छन् डिल्ली राईले । लय बनाउने काम गरेका छन् गायक स्वयं भुवन प्रकाशले । गीतमा मिठो संगीत संयोजन गरेका छन् कुन्दन राईले ।लेकपरिवेशमै राम्रो भिडियो बनाएका छन् उनै कुन्दन राईले । गायक गायिकाले नै अभिनय गरेको यो गीतलाई छायॉकंन[.......]

पूरा पढ्नुहोस् »

काठमाडौँ :  लाजिम्पाटको ग्याङजोङ होटलको परिसरमा भित्र रहेको अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट" को ग्राण्ड ओपनिङ गरिएको छ l चर्चित सेलिब्रेटी, समाजसेवी, पत्रकार तथा अन्य पारिवारिक सदश्यहरु बीच  उद्घाटन गरिएको उक्त "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट" प्रमुख अथिति चर्चित नायिका निता ढु[.......]

पूरा पढ्नुहोस् »

काठमाडौँ : राजधानीको लाजिम्पाटमा अत्याधुनिक फेमिली रेस्टुरेण्ट "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट" सञ्चालनमा आएको छ । लाजिम्पाटको ग्याङजोङ होटलको परिसर अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट संचालनमा आएको हो l  औपचारिक रुपमा यहि आउदो असार १ गते भब्य रुपमा ओपनिङ गर्न लागिएको यस लक्जरी रेस्टुरेन्ट एण्ड बार  अहिले पनि अनुपचारिक रुपमा संच[.......]

पूरा पढ्नुहोस् »