• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

ताजा अपडेट

छत्रकोट गाउँ पालिका वडा नं -४, गुल्मी स्थायी बसोबास भै हाल का.मा.न.पा. ३२, पेप्सीकोला निवासी बर्ष ६८ का बोलि स्पष्ट नभएका भविश्वर कँडेल २०७६ साल बैशाख ११ गतेदेखि पेप्सीकोलाबाट हराउनुभएकोले फेला पार्नुहुने जो कसैले पनि तलको मोबाइल नम्बरहरुमा सम्पर्क गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ मोबाइल नम्बरहरु - ९८१३१३०७९, ९८६६३३२१२२, ९८६७२०३६९७       &nb[.......]

पूरा पढ्नुहोस् »

Interested candidates can apply to : Care Clix International Trade Private Limited ,New Baneshwor Kathmandu Female -1 Male -1 ( Can handle motorbike properly) At least +2 passed candidate with sound computer skill can apply Cell No: 9851284755

पूरा पढ्नुहोस् »

२१ फाल्गुण देउमाइ/ बिमल अधिकारी :-जितपुरको झाक्रीगुफा जुन रतुवा खोलाको नामाकरण इतिहास सग सम्बन्धित छ। प्रस्तुत छ एक जानकारी मुलक प्रसङ्ग । साविक जितपुर वडा न सात हाल  इलाम जिल्ला देउमाई नगरपालिकाको वडा न नौ स्थित बोक्सेथुमका भन्ने ठाउमा एउटा गुफा छ । जुन झाक्री गुफा नामले परिचित छ । विभिन्न भाषा अनुसार  नेपाली भाषामा शिव पार्वती, किराँती भाषामा पारुहाङ्ग  सुम्नीमा र युम[.......]

पूरा पढ्नुहोस् »

हार्दिक श्रद्धान्जली कास्की जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुनुभई नेपाल सरकारका सस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री समेत रहनुभएका माननिय रविन्द्र अधिकारी लगायत ७ जनाको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनले अत्यन्त दुखी बनाएको छ । यस दुख:द घडिमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु ।[.......]

पूरा पढ्नुहोस् »

आज नेपाल दलित संघका केन्द्रीय कार्यसमितीका उपाअध्यक्ष रामकृष्ण लकान्द्रीज्युको नेतृत्वमा कोषाध्यक्ष हरीसरण नेपाली ,सचिब दिपक सोनी धनगडी उपमहानगरपालीका मेयर नृप वड ,उपाअध्यक्ष छत्र टेलर, केन्द्रीय सदस्य पुर्ण विशुङके लगाएतको टोली कन्चनपुर जिल्लाका पाटी सभापती हरि बोहरा ,पाटीका पदाधिकारी तथा नेपाल दलित संघका अध्यक्ष पदाधिकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै नेता लकान्द्र[.......]

पूरा पढ्नुहोस् »

कावासोती-०७,नवलपुर सुखी नेपाली सम्वृद्ध नेपालको नारालाई व्यवहार : कार्यान्वन गर्न समुदाय स्तरबाटै अभियानहरु थालनी हुन लागेका छन । राष्ट्रिय निकुञ्ज क्षेत्र र नदी किनार आसपासका नागरिकहरुले पर्यटन, व्यवसायीक खेती तथा उन्नत पशुपालन गर्ने एकीकृत योजना कार्यान्वन गर्न लामीचौर सामुदायिक होमस्टे संचालनमा आउने भएको छ । गण्डकी प्रदेश सांसद माननीय रोशन गाहाले विधिवत रुपमा होमस्टे भवन शिलान्यास गर्दै यो ह[.......]

पूरा पढ्नुहोस् »

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका– ६ मा कृषकले खेतमा लगाएको गहँुबारी ।  सुमित्रा अधिकारी , प्रदेश नं। ५ बुटवल, रासस

पूरा पढ्नुहोस् »

महिला अधिकार तथा विकास केन्द्र मिति २०७५/०७र०१ गते बिधिवत् रुपमा महिला लघुवित्त वित्तिय संस्थामा रुपान्तरित भई संस्थाको अध्यक्ष श्री तारा कुवँरको अध्क्षतामा  समुद्घाटन काय्रकम सम्पन्न भएको छ । प्रमुख अतिथि अर्थमत्री डा. श्री युवराज खतिवडा रहनुभएको ऊक्त कार्यक्रमको उद्घाटन प्रमुख अथिति अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नु भएको थियो । उद्घाटनको क्रममा खतिवडाले महिलाको वित्तिय पहुचँमा पूजी,[.......]

पूरा पढ्नुहोस् »

वैष्णव सम्प्रदायका लागि अघोरी वा सर्वभक्षी समूहको भान्सा   वैष्णव सम्प्रदायका लागि अघोरी वा सर्वभक्षी समूहको भान्साको परिकार खाने निम्ता झै अध्यादेश २०७५ का प्रावधानले गिजाएको छ ।   नेपाल सरकारले जारी गर्न लागेक[.......]

पूरा पढ्नुहोस् »

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै अनियमितताको जग बसिसकेको थियो । एपेक्स बनेपछि अ[.......]

पूरा पढ्नुहोस् »

राजनीतिक संरक्षण र शक्तिका आडमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालकले डेढ अर्ब रुपैयाँ बैंकिङ घोटाला गरेको देखिएको छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धिताललगायत सञ्चालक र व्यवस्थापनले राजनीतिक संरक्षणमा घोटाला गर्दै आएको देखिएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। राजनीतिक दबाब र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा[.......]

पूरा पढ्नुहोस् »

स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ ।  मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ ।  चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका लागि नगद दिँदा सरकारलाई समस्या परेपछि यो प्रणाली[.......]

पूरा पढ्नुहोस् »

  आर्थिक समृद्धिका लागि विकास, निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेको बेला तीनवटा गौरवका आयोजनाले छ महिनामा एक सुको खर्च नगरी बिताएका छन्। सरकारले प्राथमिकता दिएको दाबी गरिरहेका ती आयोजनामा एक सुको रकम खर्च हुन नसकेपछि अन्य आयोजनाको निर्माण कार्य कुन हालतमा भइरहेको होला भनेर सहजै अनुमान गर्न सकिन्छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको छ म[.......]

पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।  इन्धन विक्रीबाट  निगमले नाफा कमाएको हो ।  निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन ।  ईन्डियन आयल कर्पोरेसन आईओसी ले १६ मार्चमा पठाएो नयाँ मुल्य सामान्य बढेर आए पनि स[.......]

पूरा पढ्नुहोस् »

करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने अवस्थामा पुगेको छ। यो खबर हामीले आजको नागरिक दैनिकमा छापिएको छ। सर्वसाधारणले बैंकमा पैसा जम्मा गर्न नआएपछि पूँजी आभावमा कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन्। बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभ[.......]

पूरा पढ्नुहोस् »