• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

ताजा अपडेट

बिराटनगर÷शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक स्कुलहरु रुग्ण उद्योग जस्ता भएको बताउनुभएको छ । शिक्षालाई उत्पादनमा जोड्न नसक्दा अधिकांश सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तो भएको उहाँले बताउनुभयो । उत्पादनमा जोडिए विद्यालययहरुको सवलीकरणको प्रकृया अघि बढ््ने उहाँको भनाई थियो । प्रेस सङ्ग[.......]

पूरा पढ्नुहोस् »

भक्तपुर, २ असार (रासस) :- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।      गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा[.......]

पूरा पढ्नुहोस् »

काठमाडौं । बालविकास एन.सि.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई पुरस्कार वितरण’ कार्यक्रममा एन.सि.मासले यस्तो धारणा राखेको हो । उक्त संस्थाले नेपालमा विगत १५ वर्ष[.......]

पूरा पढ्नुहोस् »

काठमाडौं । ग्लोवल एक्सन नेपाल(ज्ञान)को सहयोगमा नाङ्लेभारे सामुदायिक सिकाइ केन्द्र शंखरापुरले पक्की भवन पाएको छ । आइतबार ज्ञानका बोर्ड सदस्य सुवर्ण कर्माचार्यले भव्य समारोहकाबीच नवनिर्मित भवन सिकाइ केन्द्रलाई हस्तान्तरण गरेका हुन् । केहीवर्ष अघिसम्म दर्ता भएर पनि झोलामा सीमित सिकाइ केन्द्रले नयाँ भवन पाएसँगै स्थानीयहरु हौसिएको छ । आइतवार नै शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रे[.......]

पूरा पढ्नुहोस् »

राहत, सट्टा शिक्षक एवं विद्यालय कर्मचारीहरुको संयुक्त प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । स्रोतव्यक्ति, सट्टा शिक्षक, बालविकास केन्द्रका शिक्षक, राहत शिक्षक र विद्यालय कर्मचारीहरुको संयुक्त आन्दोलन समितिले राजधानीमा गरेको प्रदर्शनमा भएको लाठीचार्जमा सयौं शिक्षक घाइते भएका आन्दोलन समितिले जनाएको छ ।   माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरु वानेश्वर पुगेपछि[.......]

पूरा पढ्नुहोस् »

निरंकुस जहानिया राणा शासनको अन्त्य भएसँगै जनताले जनताका लागि शासन गरिने व्यवस्था लागुभएको आज झण्डैं सात दशक त्यसै गरि जनताले नैं ऐन, कानुन र निति बनाएर शासन संचालन गरेको पनि तिन दशक पारगर्न लागेको छ । यो बिचमा शिक्षाको आमुल परिवर्तन जरुरी छ भनेर कैयौं पटक गोष्ठी र सेमिनार नभएका भने होइनन् तर पनि शिक्षा छेत्रका थुप्रै मुद्धाहरु जहाँको त्यही रहे । थुप्रै पटक सो सम्बन्धमा छलफल र सुझाव प्रदान गर्नक[.......]

पूरा पढ्नुहोस् »

न्युक्लिएरको रिसर्च सेन्टर खोल्नुपर्छ ।   काठमाण्डौं÷शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले

पूरा पढ्नुहोस् »

१. नेपाल सरकारको प्राविधिक शिक्षा विस्तार गर्ने नीति अनुरुप सामुदायिक बिद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमहरुलाई अझ व्यापक रुपमा संचालन गर्नका लागि ९५ वटा सरकारी सामुदायिक विद्यालयहरुमा परिषद् कार्यालयले तोकेको न्यूनतम् मापदण्ड पूरा गरेका विद्यालयहरुलाई शैक्षिक सत्र २०७५÷०७६ देखि वार्षिक भर्ना क्षमता (कोटा) हुने गरी सरकारको नीति कार्यक्रम बमोजिम प्राविधिक शिक्षाको विकास विस्तार र विपन्न[.......]

पूरा पढ्नुहोस् »

काठमाण्डौं÷शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिप सिक्न जहाँ गएपनि देश विकास गर्न जन्मभूमी नैं आउन आग्रह गर्नुभएको छ । शिक्षालय मासिक पत्रिकाको आयोजनामा आज काठमाण्डौंमा आयोजित नेशनल एजुकेशन अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भन्नुभयो : सिक्न जहाँ गए नि हुन्छ तर देशको विकास समृद्वीका लागी केही गर्न र आफ्नो जन्मभूमीमा मर्न नेपाल नैं आउनुस ।[.......]

पूरा पढ्नुहोस् »

एउटा छुट्टैं ईतिहास बोकेको दरबार हाईस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने विश्वास :- मन्त्री पोखरेल यो विद्यालय चिन र नेपालको मित्रताको चिनो :- राजदूत यु होङ्   काठमाडौं/२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को श[.......]

पूरा पढ्नुहोस् »

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री पोखरेलले राजदूत मासामिचि साईगाको कार्यकालमा नेपाल र जापानबीचको सम्बन्धमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो  । मन्त्री पोखरेलले नेपालको समग्र विकासमा जापानी सहयोगमा अझै बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभएको छ  । उहाँले नेपाल र जापानबीचको पारस[.......]

पूरा पढ्नुहोस् »

IDP Education Student Services Pvt Ltd नामको संस्थाले बिना अनुमति आगामी अगष्ट १ देखि शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने भनी पत्रकार सम्मेलन गरी प्रचार प्रसार गरेका प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षाका सेवाहरू सञ्चालन गर्ने संस्थाले प्रचलित ऐन नियमका अतिरिक्त शिक्षा ऐन -आठौं संशोधन- २०२८ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण स[.......]

पूरा पढ्नुहोस् »

काठमाडौं । एसइइ परीक्षाको नतिजामा भएको त्रुटिका सम्बन्धमा तल्लो तहका कर्मचारीलाई दोष दिएर जिम्मेवार निकाय उम्कने प्रयत्नमा लागेको पाइएको छ । प्राविधिकले तथ्यांक व्यवस्थापन गर्दा मानवीय त्रुटि गरेको कारण देखाएर  जिम्मेवार निकायले यस प्रकरणबाट उम्कने प्रयासमा लागेको हुन् । तरपनि, शिक्षा मन्त्रालयले यस सम्बन्धमा छानीवन समिति गठन गरिसकेकाले  त्यसले कस्तो प्रतिवेदन ल्याउँछ हेर्न[.......]

पूरा पढ्नुहोस् »

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता :- मन्त्री पोखरेल   काठमाडौँ÷ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ । चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्[.......]

पूरा पढ्नुहोस् »

प्रेश विज्ञप्ति    शिक्षा प्रणालीमा समय सापेक्ष सुधारका लागि भरमग्दुर प्रयासहरु भइरहेका छन् । संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य व्यवस्था अनुकुल शिक्षा नीति एवम् कानुनमा परिवर्तन गर्ने कार्यको प्रारम्भ भैसकेको छ । संघात्मक स्वरुपमा भएको राज्यको पुनःसंरचना अनुसार शिक्षाका संस्थागत संरचनाहरु बनाउने व्रmममा हामी   छौं । चिकित्सा शिक्षा, प्राविधिक तथा व्य[.......]

पूरा पढ्नुहोस् »