• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

ताजा अपडेट

  म विश्वासको कुरा गर्छु, तिमी घातको कुरा गर्छौ , म मायाको कुरा गर्छु, तिमी औकातको कुरा गर्छौ ।   अरे ! त्यो मृग नयनी आँखाको, हेराइले लठ्यायो , म आभासको कुरा गर्छु, तिमी मातको कुरा गर्छौ ।   भेटघाट गर्दै दु:ख-सुख साट्नु नै त प्रेम हो नि , म भेटको कुरा गर्छु, तिमी सौगातको कुरा गर्छौ ।  

पूरा पढ्नुहोस् »

फालिएको कपडा त ! अँधेरिमा दार भयो। कोइलाहरु सङ्गाले छिन भरमै अङ्गार भयो।   उस्को मन बुझ्नलाइ जानी-जानी हारेको हुँ। आज उहि भन्दैहिड्छ खुशिको त हार भयो   भेट्नुको त कुरै छाडौं हेर्नसम्म चाहिन मैले। जहाँ म ढलेको छु तेहि उस्को सवार भयो।।   यात्राहरु सोचे जस्तो सार्थक नभइदिँदा। आज आफ्नै[.......]

पूरा पढ्नुहोस् »

दुखै दुखको रापसँगै जलिराछ जिन्दगी। पिडै पिडाले थिचेर ~ गलिराछ जिन्दगी।   बिहान बेलुका  छाक  कसरी  टारौँ भन्दै, अभाबै  अभावमा ~ चलिराछ  जिन्दगी।   न सुख छ तनमा न हाँसो खुशी छ मनमा, भाग्यले नै नराम्रो सँग छलिराछ जिन्दगी।   उद्देश्य थियो संसार  उज्यालो  बनाउने[.......]

पूरा पढ्नुहोस् »

तस्बिर र भित्ता   प्रेमको शासन खिल बन्दै निरन्तर दुखिरहेपछि सम्बन्धका बितृण्णाहरु जीवनको कठघरामा उभिन पुगे र मृत्यु तुल्य हाम्रो सम्बन्ध निर्जीव फ्रेम भित्र कैदी भए निसन्देह चोट खपेर झुन्डिन बाध्य भए हाम्रा यादहरु मानवीयता भरिएका भित्ताहरुमा[.......]

पूरा पढ्नुहोस् »

बलात्कार गर्छ अनि चरित्रहिन बनाउँछ। यस्तो हुँदा भगवानले नारी किन बनाउँछ।   तिम्रो कानुन पनि बुझी नसक्नु छ सरकार, दिनलाई  रात र  रातलाइ  दिन बनाउँछ।   हेर्दा रङ हरियो देखिने यस्तो राहधानीले, परदेशीको मन जलाउने ऋण बनाउँछ।   मान्छे भएका हौँ हामी जसको कारणले गर्दा, त्यही[.......]

पूरा पढ्नुहोस् »

मुक्तक -१   मन फटाएर  फाइदा छैन, फाटेको मनलाई सिउनु पर्छ सुख  मात्र कहाँ मिल्छ जीवनमा, आँसु पनि पिउनु पर्छ आत्महत्याको प्रयास गर्नेले, छातीमा हात राखेर सोचौं मृतु अङ्गाल्दैमा जित हुँदैन, केहि पाउन त जिउनु पर्छ ।।   मुक्तक -२   पत्थरको दिल हुन्न काँडालाई कहिल्यै खिल हुन्न [.......]

पूरा पढ्नुहोस् »

हेर्दै जाऊ विज्ञानले एक दिन,गीता खोज्ने छ। त्यागेको रामले नि पछुताउँदै,सीता खोज्ने छ।   यो देशले भाषण होइन, बिकास खोजेको छ, बिकासले नै प्रदेश हराएका, ठिटा खोज्ने छ।   धेरै अहमता न बोक्नुस, राम्रो कुरा होइन, त्यसैले एक दिन हजुरलाई, चिता खोज्ने छ।   आजको जनता अब, उसैको पछि लाग्नेछन, [.......]

पूरा पढ्नुहोस् »

दिन दिनै लुटिँदैछन      दिनदिनै   लुँटिदै   छन्   देशभर   नारी  अस्मिता नरभक्षी   राक्षस   पशु   हुन्   होईनन्   ति  पिता अश्रुजल  नयन भरि  पिढा  अनगिन्ती  छातीका

पूरा पढ्नुहोस् »

नाखुन ती झ्यालहरु बारम्बार हेरीरहेका छन् बार्दलिको त्यो घाम अनि त्यो रात फगतमा मानव के सोच्दै होलान् विरासत विर्सिएर अखबार अखबार वर पिपलुको स्वच्छ हावा लिईरहेका छन् केही ल्याङल्याङ गर्दै दौडिरहेका केही कतै मुखमा ठेस लाग्दा विश्राम ओकलिरहेका केही सपनाहरु बुन्दै त केही सपनाका

पूरा पढ्नुहोस् »

लाखौँ कोसिस गरेको हुँ भुल्न तिमीलाई !! म जिउँदो पनि मरेको हुँ भुल्न तिमीलाई !!   तिम्रा लगातार  यादहरू आइ रहँदा पनि !! रुदै सात समुन्द्र तरेको हुँ भुल्न तिमीलाई !!   जब बुझियो तिम्रो त्यो मायाँ झुठो रहेछ !! परेलीमा आँसु भरेको हुँ भुल्न तिमीलाई !!   आफ्नो अगाडि घातीलाई  देख्न नसकेर[.......]

पूरा पढ्नुहोस् »

सल्किएर  मनभित्र  आगो बल्छ  सधैंभरि पीडा लुकाई मुस्काउँदा मुटु जल्छ सधैंभरि ।   बुझेर नि नबुझिने कठिन छ जीवन यात्रा थाहै नपाइ बेमतलवको आँधी चल्छ सधैंभरि ।   लर्बराउँछन् ओठहरु वेदनाले छाती पोल्दा छाएपछि अन्धकार  मन गल्छ सधैंभरि ।   सम्पत्तिमा आफ्ना बने नातागोता कति कति[.......]

पूरा पढ्नुहोस् »

बा जुवातास आमा मेलामा देख्छु दु:ख  लाग्छ यो कस्तो चलन हो हेलामा देख्छु दु:ख  लाग्छ   सन्तानको  रहर  गरिबीले  लादेको  विवशता हातमा ठेला आँशु परेलामा देख्छु दु:ख  लाग्छ   गरिब मनमायालाइ बोक्सीकोआरोप लाग्थ्यो अझै पनि उस्तै बेलाबेलामा देख्छु दु:ख  लाग्छ   [.......]

पूरा पढ्नुहोस् »

खै !कता कता हराउँछन,खुसीहरु सँधै ? किन दुखी सँ डराउँछन,खुसीहरु सँधै ?   कहिल्यै आउन खोज्दैनन्,पसिना छेऊछाऊ, सुगन्धै मन पराउँछन, खुसीहरु सँधै।   आँफु सँधै लुकि छिपी,दरवार भित्र छिर्ने, ज्यामी प्रदेश चराउँछन, खुसीहरु सँधै।   आउने हो कि जस्तो गर्ने,पारी दिने भरमा, आसै आसमा मराउँछन, खु[.......]

पूरा पढ्नुहोस् »

देखेँ बलेको धपक्कै तिमीलाई मुस्कराउँदा मसक्कै तिमीलाई   पुर्णिमाको जूनरुपी मुहार देखेँ अहो! खुल्दै झलक्कै तिमीलाई   मृगनयनी,रुपमति,हौ अप्सरा  लवाई उस्तै टमक्कै तिमीलाई   दिलको ढोका खुल्लै छ आउ सजाउनेछु खसक्कै तिमीलाई   टाँसिदै तिमीमै नजर अल्झियो[.......]

पूरा पढ्नुहोस् »

अन्धो भएर गरेको थिएँ माया बेशी भएछ ।   रहेछन् धेरै तिम्रो मनका राजा र त टाढिएँ ।   कसरी भनूँ श्वास मात्र फेर्दैछु निष्ठुरी लाई ।   अन्तिम श्वास फेरिरहेछु आज खुशी रहनू !!   बोल्दैन अब मरिसकेको मान्छे

पूरा पढ्नुहोस् »