• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

ताजा अपडेट

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ र[.......]

पूरा पढ्नुहोस् »

भारतको पवित्र भुमि हरिद्वार स्थित पतन्जली योगपीठमा विश्व विख्यात योग गुरु स्वामी रामदेवजी महाराज र आयुर्वेदाचार्य आचार्य श्री बालकृष्णजी महाराजको सानिध्यमा एक महिने लामो व्यक्तित्व विकास तथा आत्मरक्षा तालीम शिविर सम्पन्न भएको छ ।           उक्त शिविरमा १८ वर्ष देखि ३५ उमेर समुह भित्रका करिव ६५० नेपाली युवाहरू सहभागी भएका थिए । करिव ६० जिल्ल[.......]

पूरा पढ्नुहोस् »

सिजनल एफेक्टेड डिसअडर उदासिनताकै एक प्रकार हो एक भेटघाट कार्यक्रममा केही सहकर्मीले आफुलाई जाडोयाम लागेपछि डिप्रेसिभजस्तो महसुस भएको भनि कुरा सेयर गरेपछि यो लेख नलेखि बस्न सकिन । के हो सिजनल डिसअडर ? कुनै पनि मौसमको परिवर्तन भएसंगै ब्याक्तिको मनस्थितिमा परिबर्तन आउछ र परिवर्तित मनस्थितिले व्याक्तिको जिवनमा समस्या आईपर्दछ र मौसमको अन्त्यसंगै समस्या[.......]

पूरा पढ्नुहोस् »

उदासिनातामा मनोसामाजिक सहयोगको महत्व म स्कुलमा पढ्दा देखि नै मलाई छटपटि लाग्ने, अत्यास लागे जस्तो अनि घाटिमा के ले थिचेको जस्तो लागिरहन्थ्यो । त्यो छटपटि अत्यास र घाँटिमा के ले थिचेको जस्तो हुने कुराले मलाई लामो समय सम्म समस्यामा पारिरह्यो । स्कुल बेला देखि नै मेरा साथिहरु थिएनन् ।साथिहरु एका तिर झुण्डमा रमाईरेका हुन्थ्थे म एक्लै अलि परबाट उनिहरुलाई हेरीरहेकी हुन्थ्थ[.......]

पूरा पढ्नुहोस् »

अलेक्जेण्डर फ्लेमिंगले सन् १९२७ मा पहिलो पटक पेनिसिलिन नामक एन्टिबायोटिक पत्ता लगाए पछि आधुनिक चिकित्सा शास्त्रले ठुलो फडको मारिसकेको छ  । अहिलेको समयमा धेरै  विकराल संक्रमणद्वारा हुने ठुलो मृत्यु दर घटाउन हामी यिनै विभिन्न प्रकारका एण्टिबायोटिकद्वारा  सफल भएका छौ  । एउटा एन्टिबायोटिक बर्सौको  रिसर्च,  ठुलो लगानी तथा धेरै जनावर र मानिसहरुको सफल परिक्षण पछ[.......]

पूरा पढ्नुहोस् »

बालबालिका र मानसिक समस्या     डा.विजय कुमार लिङ्देन   बिस्तारामा अथवा कपडा[.......]

पूरा पढ्नुहोस् »

उच्च रक्तचाप,जोखिम र रोकथामका उपायहरु   उच्च रक्तचाप  एक अवस्था हो जस्लाई मौन हत्याराको रुपमा लिईन्छ । रक्तनलिका भित्ताहरुमा रगतको चाप बढी हुनु नै उच्च रक्तचाप हो । रक्तचाप मापन गर्न दुई अंकहरु लिएको हुन्छ, एक सिस्टोलिक र अर्को डाएस्टोलिक । माथिल्लो वा धेरै अंक सिस्टोलिक हो जुन मु[.......]

पूरा पढ्नुहोस् »

चुरोट, दाउराको धुवा, व्यावसायिक उत्पादनको धुलो (जस्तै : मार्वल, सिमेन्टको धुलो) , रसायन केमिकलको धुलो इत्यादिद्वारा फोक्सोमा हुने स्थाई समस्यालाइ दम (सिओपिडि) भनिन्छ। जसले गर्दा सास फेर्न गार्हो हुने गर्दछ। सिओपिडि भित्र क्रोनिक ब्रोङ्काइटिस(Chronic bronchitis) र इम्फ़ाइसिमा (Emphysema)भन्ने दुइ रोग पर्दछन। १-२ % मा अल्फा १ एण्टिट्रिप्सिन (alpha1-Antitrypsin) को कमिले गर्दा पनि हुने गर[.......]

पूरा पढ्नुहोस् »