• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

इतिहासकै ठूलो मन्त्रीमण्डल

Published : 1 year ago


प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएका छन् ।

 

राप्रपा प्रजातान्त्रीकलाई समेटेर विस्तार गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

 

यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो ।