• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

उम्मेदवार नै जान्दैनन् भोट हाल्न !

Published : 1 year ago


सुमित्रादेवी पासवान नगराईन नगरपालिका वडा नम्बर ९ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्मा उम्मेदवार पासवान कार्यकर्तासंगै घरघर् डुल्दैछन् । 

तर, उनैलार्य कसरी मतदान गर्ने  र कुन चिह्नमा छाप लगाए आपुलाई भोट पर्ने हो थाहा छैन ।


संगैको अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफुले जित्ने भनेर मतदातालाई सम्झाईरहँदा पासवा म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है भनी मतदातालाई आग्रह गर्छिन् । यो खबर आजको नागरिकमा छ ।