गजल- बाहना नगर अब प्यार गरि सकेकी छ्यौ- प्रताप अधिकारी
Published : 3 years ago

मौनताले नै सुइकार ,,,,,गरि सकेकी छ्यौ
बाहनानगर अब प्यार,,गरि सकेकी छ्यौ
भन्न सक्दिनौ थाह छ,,मन्को कुरा मुखले
इसारा आखाले लगतार,गरि सकेकी छ्यौ
घरी आउछेउ नजिक,,,,घरी जान्छेउ पर
यस्तो क्रम त बार बार,,गरि सकेकी छ्यौ
अबत भो भन, ,,,लुकाउनु किन कस्लाइ
धेरै भयो है इन्तजार,,,गरि सकेकी छ्यौ
त्यो मायाको सागर अब,म सगं नै तर्ने हो
यो दिल्को नदि वारपार,गरि सकेकी छ्यौ
प्रताप अधिकारी
चितवन , हाल युएइ बाट।