• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गायक आरबी पुन र भगवान भुजेलको "साहिँली तिमीलाई" सार्वजनिक (भिडियो सहित)

Published : 1 year ago


गायक आरबी पुन र भगवान भुजेलको "साहिँली तिमीलाई" सार्वजनिक (भिडियो सहित)

काठमाडौं: गायक आरबी पुन र भगवान भुजेलको ‘साहिँली तिमीलाई...’ सार्वजनिक भएको छ । गायकद्वय कै शब्द, सूर्य दयालुको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा परदेशबाट आउँदाको क्षणलाई चित्रण गर्न खोजिएको गीतको भिडियोमा कलाकार किरण केसी, पुष्प खड्का, कृष्टिना थापा र अनितालाई फिचरिङ गरिएको छ ।
जीवन शाहीको निर्देशनमा तयार भएको भिडियोमा बाशु बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।भिडियो हेर्नुहोस: