• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल-तिमीबिना एक्लैरमाई फेरीटोलाऊ सक्दिनम- रामकुमार श्रेष्ठ ‘फुच्चे’

Published : 2 years ago


आज तिम्रो हातसमाई  फेरीटोलाऊ सक्दिनम।

तिमीबिना एक्लैरमाई फेरीटोलाऊ सक्दिनम।।

 

अतालीन्छ यो मन त्यसै तिम्रो प्रतीक्षामा सधै,

अर्कैतीर घरजम जमाई फेरीटोलाऊ सक्दिनम।

 

रित्याएर सबै दिए अब बाकी छ  यो सानो मुटु,

त्यैमुटुनी तिम्लाई थमाई फेरीटोलाऊ सक्दिनम।

 

हसाऊनेछुसधैतिम्लाई जाओस् बरुज्यानै भन्थे,

अनयासै खुट्टा कमाई फेरीटोलाऊ सक्दिनम।

 

तिम्रोलागी फुलकोसट्टा काडाटेक्न सिक्छफुच्चे,

दुवै हातमा काडा समाई फेरीटोलाऊ सक्दिनम।

 

रामकुमार श्रेष्ठ ‘फुच्चे’

मध्यनेपाल-३, सूर्यपाल, लमजुङ