• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

प्युठानको बिजुवारमा अभिमुखिकरण कार्यक्रम

Published : 1 year ago


संचारकर्मि पत्रकारहरुका लागि सरसफाईमा पुर्ण आनिबानि परिवर्तन सम्बन्धि अभिमुखिकरण कार्यक्रम  प्युठानको बिजुवारमा समपन्न ।।

प्युठान १५ असार सिता मगर

संचारकर्मि पत्रकारहरुका लागि सरसफाईमा पुर्ण आनिबानि परिवर्तन अभियान संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज प्युठानको बिजुवारमा समपन्न भएको छ । नेपाल पत्रकार महासंघ प्युठानले आयोजना गरेको कार्यक्रममा जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यालय प्युठानको सहयोग रहेको थियो भने वास जोर्नालिष्ट फोरम प्यठानले सहजिकरण गरेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर रानको अध्यक्षता रहेको कार्यक्रममा खानेपानि तथा सरसफाई डिभिजन कार्यालय प्युठानका फोकल प्रसन भवति शर्माको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अथिति शर्माले सरसफाईमा  पुर्ण आििनबानि परिवर्तनका लागि सरसफाईका ६ वटै सुचक पुरा हुनु पर्ने बताउनु भएका े थियो । साथै सरसफाई अभियानलाई गम्भिरताका साथ नलिदा सम्म पुर्ण आनि बानिमा परिवर्तन हुन नसक्ने उहाँले बताउनु भयो ।

बाईट …………….।

कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघका निबर्तमा अध्यक्ष गिरुप्रसाद भण्डारी र प्रमुख अथिति खानेपानि तथा सरसफाई डिभिजन कार्यालय प्युठानका फोकल प्रसन भगवति शर्माले गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठानका  अध्यक्ष महाविर राना,  निबर्तमा अध्यक्ष गिरुप्रसाद भण्डारी ,पुर्व  अध्यक्ष शुसिल पोख्रेल, नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेसका उपाध्यक्ष दिपा घर्ति, सामुदायिक रेडियो प्रसारक संघ ५ नम्बर प्रदेसका कोषाध्यक्ष कृष्णभक्त गिरि, खानेपानि तथा सरसफाई डिभिजन कार्यालय प्युठानका फोकल प्रसन  भगवति शर्मा लगाएत स्थानिय संचार माध्यममा कार्यरत सम्पुर्ण संचारकर्मि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो तेस्तै आज नोमराज पौडेलको संयोजक्त्वमा ११ सदस्यि नयाँ वास जोर्नलिष्ट फोरम  पनि गठन भएको छ ।