• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मोडल सोफिया लिम्बुको Portrait Video सार्वजनिक

Published : 6 months ago


मोडलिङ क्षेत्रमा केही गर्न तथा यस क्षेत्रमा आफुलाई स्थापित गर्न लागि परेकी  मोडल सोफिया लिम्बुको Portrait Videoभर्खरै Youtube मार्फत बजारमा ल्याएको छ।यस  भिडियोमा निर्देशन राजेस राउत ,  भिडियो सम्पादन तथा ड्रोन रुपेश महत र श्रृङ्गार निशुम सुब्बाले गरेका छन् ।