• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

हार्दिक श्रद्धान्जली

Published : 5 months ago


हार्दिक श्रद्धान्जली

कास्की जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुनुभई नेपाल सरकारका सस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री समेत रहनुभएका माननिय रविन्द्र अधिकारी लगायत ७ जनाको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनले अत्यन्त दुखी बनाएको छ । यस दुख:द घडिमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट

गर्दछु ।

 

डा.  अनिश बिक्रम क्षेत्री  

मेनेजिङ्ग डाईरेक्टर,

एवम 

केयर क्लिक्स इन्टरनेशनल परिवार

काठमाण्डौ