• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

“ए मेरो साथी” सार्वजनिक

Published : 5 months ago


साहित्य तथा पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउने बहुमुखी प्रतीभाका धनी सुजन बिश्वकर्मा भावुकको नयाँ साङ्गितीक कोसेली लोक गित “ए मेरो साथी” भर्खरै रिलीज भएको छ ।

 

सुजन बिश्वकर्मा भावुकको स्वर, शब्द, लय र अभिनय रहेको यो गितमा शान्तीश्री परिवारले श्वरमा सुरेश श्रेष्ठ र प्रनिता तामाङले अभिनयमा साथ दिनु भएको छ ।

 

पदम बि. सी. को एरेन्ज र सुजन न्यौपानेको छायाङ्कन तथा निर्देशन तथा बिष्णु भट्टराईको संपादनमा रहेको यो गितको बजार ब्यबस्थापनको जिम्मा ताजा पत्रीका अनलाइन मिडिया हाउसले लिएको छ । जुन गित ‘‘SmS creation’’ युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।