• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मानिस हराएको सूचना !

Published : 1 year ago


छत्रकोट गाउँ पालिका वडा नं -४, गुल्मी स्थायी बसोबास भै हाल का.मा.न.पा. ३२, पेप्सीकोला निवासी बर्ष ६८ का बोलि स्पष्ट नभएका भविश्वर कँडेल २०७६ साल बैशाख ११ गतेदेखि पेप्सीकोलाबाट हराउनुभएकोले फेला पार्नुहुने जो कसैले पनि तलको मोबाइल नम्बरहरुमा सम्पर्क गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ

मोबाइल नम्बरहरु - ९८१३१३०७९, ९८६६३३२१२२, ९८६७२०३६९७

                                     वा

नजिकको प्रहरीलाई खबर गरिदिनु होला