• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

धरानमा प्रितम आचार्य जिताउँ अभियान

Published : 4 months ago


धरान फुटबल क्लबको आयोजनामा धरानमा प्रितम जिताउँ अभियानको आयोजना गरिएको छ सो कार्यक्रममा सहभागी बक्ताहरु धरान संगीत प्रतिष्ठानका सल्लाहकार श्री  रमेश राई, बराह ज्वेलरी एण्ड इण्डष्ट्रीज प्रा. ली. का प्रशाशाकिय अधिकृत गंगा कालिकोटे, संगीतप्रतिष्ठान इटहरीका सचिव राजु के.सी., धरान फुटबल क्लबका  अध्यक्ष  किशोर राईले प्रितम आचार्यले नेपालको नाम विश्वमा उच्च बनाउन योगदान दिएकाले हामि सबैले उनलाई सहयोग गरि जिताउनु पर्ने कुरामा जोड दिएका थिए

उक्त कार्यक्रममा संगीत प्रतिष्ठानका पदाधिकारीहरू, धरान फुटबल क्लबका पदाधिकारीहरूप, खेलाडीहरु पत्रकारहरू साथै प्रितम आचार्यकि राधिका आचार्यको उपस्थिति रहेको थियो  सो कार्यक्रम किशोर राइको   अध्यक्षता गर्नुभएको थियो भने तथा नबिन राइले संचालन गर्नुभएको थियो