• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Published : 1 year ago


काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाको दरले वृद्धि भएको छ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यमा वृद्धि गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुुगेको छ भने डिजेल र मट्टितेलको मूल्य  ९८ रुपैयाँ ५० पैसा पुगेको छ।