• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

त्रिनेत्र टिम च्याम्पियन

Published : 2 months ago


काठमाडौं, भदौ ९

     

 आयोजक त्रिनेत्र विद्या निकेतन स्कुल प्रथम त्रिनेत्र विद्या निकेतन कप तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । त्रिनेत्रले ४ स्वर्ण र २ कांस्य जित्यो ।

 

       लुनार स्कुल २ स्वर्ण, २ रजत र २ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको प्रशान्ती स्कुलले २ स्वर्ण र २ रजत हात पा¥यो ।

 

       पुरुषमा त्रिनेत्रका ईश्वर कार्की तथा महिलामा थ्री स्टारकी पुजन शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । समापनका अवसरमा दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीलाई सम्मान गरिएको थियो ।