• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

"तिमी त्यसै त्यसै राम्री भन्दै" आए किरण अधिकारी र संजीवनी(भिडियो सहित)

Published : 9 months ago


काठमाडौँ : प्रणय दिवसको अवसरमा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीतमा गायिका संजीवनी र किरण अधिकारीको स्वरमा नयाँ प्रेम गीत "तिमि त्यसै त्यसै राम्री" सार्बजनिक भएको छ ।

‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतका गीतकार संजय बराल हुन भने यो गीतको म्युजिक भिडियोमा गलबन्दी च्यातियोको चर्चित मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् । शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई युवराज न्यौपानेले छायांकन गरेका हुन् । भिडियो हेर्नुहोस :