• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

साहित्य परिसद नवलपरासिको ४१ औ मासिक घुम्टि शृङ्खला सम्पन्न

Published : 4 months ago

जनक पान्डेय/श्रावण १०,नवलपरासी/ साहित्य परिसद , नवलपरासीले आफ्नो  ४१ औ मासिक घुम्टि शृङ्खला सम्पन्न गरेको छ्। डा श्यामप्रसाद न्यौपानेको अध्यक्षता मा सम्पन्न कार्यक्रम सुनवल १२ भुमहि स्थित ज्ञानज्योति एकेडिमि को सभाहलमा सम्पन्न भएको हो।

      विस्वब्यापि महामारिको रुपमा फैलिएको कोरोनाले गर्दा बिगत चार महिना देखि स्थगित भएको कार्यक्रम पुन चारमहिना पछि सन्चालनमा आएको हो। यस अघि  लकडाउनको अवधिमा केहि शृङ्खला जुम एप्स मार्फत गरेतापनि धेरै भाग सन्चालन गर्न कठिनाइ भएको सहभागी साहित्यकारहरुले बताएका थिए। यसै गरि कार्यक्रमा बोल्दै परिसदका अध्यक्ष श्याम न्यौपानेले अबका दिनमा यस शृङ्खला लाइ निरन्तरता दिने र कोरोनाको जोखिम कायमै रहेको हुनाले उच्च सतर्कका साथ सन्चालन गरिने बताउनु भएको छ्।यस ४१ औ शृङ्खला मा पनि सामाजिक दुरि कायम गरि कार्यक्रम सन्चालन गरिएको थियो भने साहित्यकारहरुले  पनि मास्क लगाइ उपस्थिति हुनु भएको थियो।

     यसै गरि कार्यक्रममा दुइदर्जन भन्दा बढि श्रस्टाहरुको उलेख्य उपस्थिति रहेको थियो भने कार्यक्रमामा दिर्घनाथ गौतम, तिलक अन्जान भट्टराइ , जनक प्रेमिल, दिनेश निर्भिक, दुर्गा भुसाल, भबिस्वर पराजुलि, उत्त्तम ध्वज केसि, दिलिप शर्मा, लगाएतले आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो।

     कार्यक्रमको सन्चालन परिसदका सचिव यमजित मल्लले गर्नु भएको थियो भने अबको ४२ औ मासिक घुम्ति शृङ्खला भाद्र महिनाको दोर्स्रो शनिवार १३ गते बर्दघाट ४ स्थित रेउकाइ भवनको सभाहलमा सन्चालन गरिने पनि कार्यक्रम का अध्यक्ष श्याम प्रसाद न्यौपाने ले जानकारि दिनु भएको छ्।