• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल-देशका दुष्टको बिरुद्ध प्रभाबशालि हुँकार हुँनुपर्छ-सुरेशकुमार पान्डे

Published : 1 month ago


संघियता बिरुद्धको आन्दोलन आर पार हुँनु पर्छ,

देशभक्तको लगानि पनि यो भित्र दमदार हुँनुपर्छ।

 

सामन्तबाद अनि साम्राज्यादको भाण्डाफोर्ड गर्दै,

देशका दुष्टको बिरुद्ध प्रभाबशालि हुँकार हुँनुपर्छ।

 

सक्दैन थेग्न हाम्रो देशले संघियताको महेङो मार,

जनता लाई शुरक्षा बाँच्ने भरपर्दो आधार हुँनुपर्छ।

 

फालौँ सबै मिलेर संघियता देश बाट बढारेर छिट्टो,

देशका दुश्मनहरुको नि पिटाई बारम बार हुँनुपर्छ।

 

छैन कुनै तल्लो नउपल्लो जात मान्छेकै हमाज हो,

समानताको गाउँ सहरमै रमाईलो ब्यबहार हुँनुपर्छ।

 

ए नेता यसरि बिदेशी सँग साँठ गाँठ नगर मोरौला,

यही देशको खाएका छौ देश सँग नै प्यार हुँनुपर्छ।

 

आउ हामि सबै मिलेर यो देशको रक्षा गरौँ जनता,

हाम्रो एकताले दुश्मनहरु अब त नाङ्गेझार हुँनुपर्छ।

 

सुरेशकुमार पान्डे

दाङ घोराही उप महा नगर पालिका ।

हाल भारत