• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तक मञ्च पोखराको १५१औं नियमित मुक्तक वाचन

Published : 4 months ago


मुक्तक मञ्च पोखराको १५१औं नियमित मुक्तक वाचन श्रृंखला सम्पन्न भएको छ। कार्यक्रममा अल्पविराम, ईशा शाह, राजकुमार श्रेष्ठ फुच्चे, के.आर. ढकाल, भेषराज पौडेल, भरत पोख्रेल अन्जान, बिकाश गौतम, सुवास पौडेल, सरोज पोख्रेल, सुजन राना, हिरा अधिकारी, अम्बिका ओझा, लक्ष्मण थापा लगायतले मुक्तक वाचन गरेका थिए भने मुक्तक मञ्चका सचिव श्रीराम अधिकारी गोर्जेले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको अध्यक्षता मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले गरेका थिए ।